नेपाल आइडलमा चम्किँदै छन् जलजलाका विक्रम बराल

विकल्प न्यूज/बेनी मंसिर २४ गते ।  पर्वतको उत्तरी जलजला गाउँपालिका २ माझफाँटका विक्रम बराल लोकप्रीय कार्यक्रम नेपाल आइडल सिजन २ को टप ४ मा पर्नु भएको छ । विस २०४५ सालमा मल्लाझबाट विक्रमको बुवाआमा पोखरा बसाईसराई गर्नुभएको हो । सामान्य परिवारमा जन्मीएका विक्रम बरालका वुवाले गाडी चलाउनुहुन्छ । https://www.youtube.com/watch?v=AB0toN5XRmY ‘आमाको सपना र बुबाको आशिर्वादले अब सफल … Continue reading नेपाल आइडलमा चम्किँदै छन् जलजलाका विक्रम बराल